×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजारमा ‘हरियाली’ देखिंदा, लगानीकर्ताको मुहारमा ‘ताजगी’ ! आजपनि उकालो लाग्यो नेप्से !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बजारमा ‘हरियाली’ देखिंदा, लगानीकर्ताको मुहारमा ‘ताजगी’ ! आजपनि उकालो लाग्यो नेप्से !

१९ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – हिजो उकालो लागेको नेप्से आज पनि उकालो लागेको छ । हिजोको तुलनामा १२.५५ अंकले उकालो लागेर नेप्से १३२९.३५ विन्दुमा पुगेको छ । बजार आजपनि उकालो लागेपछि लगानीकर्ताहरुमा थोरै भएपनि खुसीयाली छाएको छ । कुल ४१११२३००४ रुपैयाँको कारोबार भएको बजारमा सबैभन्दा सबैभन्दा बढी कारोबार केबीएलले गरेको छ ।

बिहिबारको बजारमा कुल १ सय ३४ कम्पनीका ९ लाख २८ हजार २ सय १० सेयर किनबेच भयो । त्यसमध्ये कुमारी बैंकको मात्र १० करोड ६९ लाख बढीको कारोबार भयो भने एनबी बैंकको २ करोड ९६ लाख, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ७० लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड १८ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सको १ करोड ५ लाखको कारोबार भयो । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: