
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको पहिलो दिन नेप्से उकालो लागेको छ । ४४.७२ अंकले बजार उकालो लाग्दा नेप्से १५३०.७६ अंकमा पुगेको छ । सबैजसो समूहमा हरियाली छाएको बजारमा एक अर्व ६५ करोडभन्दा माथिको कारोबार भएको छ ।


Live on
Listen to live radio.
अर्थ सरोकार



प्रतिक्रिया दिनुहोस्