
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – बुधबार पनि बजार १८.८५ अंकले बढेको छ । कुल १ अर्ब ३७ करोड २२ लाखको कारोबार हुँदा नेप्से परिसूचक १४८१.०८अंकको उचाईमा पुगेको छ ।
वाणिज्य बैंक समूह २५.६ अंकले बढेको छ भने विकास बैंक र बित्त समूहमा क्रमशः ४०.१५ र ८.७८ अंकको वृद्धि भएको छ ।यता होटल समूहमा २७.२८, जलविद्युत समूह २५.४१ र अन्य समूह २.९ अंकले बढेका छन् । बुधबार बजारमा १ सय ४५ कम्पनीका २५ लाख ११ हजार ३ सय ६० कित्ता सेयर १ अर्ब ३७ करोड २२ लाख ७५ हजार ५ सय ३३ रुपैयाँमा किनबेच हुँदा सबैभन्दा बढी सानीमा बैंकले ७ करोड २० लाख रुपैयाँको कारोबार भएको छ ।
यस्तै, नेपाल बैंक लिमीटेडले ५ करोड ९५ लाख, एनसीसी बैंकले ५ करोड १७ लाख, एनबी बैंकले ४ करोड ५२ लाख, नेशनल लाइफ इन्स्योरेन्सले ४ करोड ३२ लाख बढीको कारोबार गरेका छन्




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्