
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – आइतबार उकालो लागेको नेप्सेको रौनक सोमबारपनि जारी रह्यो । आज सोमबार ४.०७ विन्दुले बढेर नेप्से १३५८.४१ अंकमा पुगेको छ । सोमबार कुल १४१ कम्पनीको १५ लाख ५० हजार २३८ कित्ता सेयर किनबेच भएको छ । फाइनान्स र बिमाबाहेक बाँकी सबै समूहका सूचकमा हरियाली देखिएको छ ।
लामो समयपछि कारोबार रकमले नयाँ उचाई लिएको छ । ७४ करोड ७३ लाख रूपैयाँभन्दा धेरैको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार नेपाल बंगलादेश बैंकले अग्रता लिएको छ । बंगलादेश बैंकको ११ करोड ५२ लाख रूपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । कारोबार रकमका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा ग्लोबल आइएमई बैंक र नेपाल क्रेडिट एन्ड कमर्स बैंक परेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्