
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – साताको पहिलो दिन आइतवार नेप्से परिसूचक २४.८५ अंकले बढेको छ । यस समयमा नेप्सेमा १ सय १४ कम्पनीको २ हजार २७ पटकको व्यापारमा रू. ६८करोड ७७ लाख ९४ हजार १ सय २ रुपैयाको बराबरको सेयर कारोबार भएको छ । कारोबारमा आएका सबै समूहको परिसूचक बढेपछि नेप्से उकालो लागेको हो ।

बीमा समूहको परिसूचक ५ दशमलव ८५ प्रतिशत र होटलको ३ दशमलव ३५ प्रतिशतले बढेको छ । साथै, जलविद्युत समूहको परिसूचक ३ दशमलव ३८ प्रतिशत, बैङ्किङको १ प्रतिशत, विकास बैङ्कको १ दशमलव १७ प्रतिशत र ‘अन्य’ समूहको १ दशमलव ४१ प्रतिशत र वित्त कम्पनीको १ दशमलव १ प्रतिशतले बढेको हो।
हेर्नुहोस् दिनभरी कारोबार रकमक उत्कृष्ठ १० कम्पनीहरु :-

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्