Skip to content
LAXMI SUNRISE BANK

बिहिबारपनि उकालो लग्यो बजार, १४८६.०४ विन्दुमा नेप्से !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – बिहीवार नेप्से परिसूचक बढेर १४८६.०४ मा पुगेको छ । बजार खुल्ला रहेको अबधि भर
कारोबारमा आएको जलविद्युत, वित्त कम्पनी र उत्पादन तथा प्रशोधन समूह  सबै समूहको परिसूचक बढे पछी
बजारमा हरियाली छाएको हो ।

जलविद्युत् समूहको परिसूचक २  दशमलव ५७  प्रतिशत बढेको छ । त्यसैगरी, वित्त समूहको परिसूचक ०.४३  प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ०.१४  प्रतिशत बढेको छ । कारोबारमा आएको होटल समूहको परिसूचक ०.६९ प्रतिशत र अन्य समुहको ०.८३ प्रतिशतले घटेको छ  ।

हेर्नुहोस बजार कारोबारका १० उत्कृष्ठ कम्पनिहरु 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK