
नेप्सेमा मंगलवार मात्रै ७ कम्पनीका करिब १ करोड ४८ लाख सेयर सुचिकृत भएका छन। आजको कारोबारमा स्ट्यान्डर्ड चार्टडको ९३ लाख बोनस सेयर सहित ८ कम्पनीका १ करोड ४८ लाख बोनस तथा हकप्रद सेयर सुचिकृत भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
शेयर सुचिकृत भएसंगै यी कम्पनीका शेयरधनीहरुले शेयर कारोबार गर्न सक्ने छन। सेयर सुचिकृत हुने संस्थाहरु:
सेयर सुचिकृत हुने संस्थाहरु सेयरको प्रकृति कित्ता
भक्तपुर फाइनान्स बोनस ७३ हजार ८ सय ५० कित्ता
सगरमाथा इन्स्योरेन्स बोनस १ लाख ७० हजार ६ सय ९० कित्ता
एनएलजी इन्स्योरेन्स बोनस १० लाख २४ हजार ८ सय ५० कित्ता
ज्योति विकास बैंक बोनस ११ लाख ७२ हजार ९ सय ७ कित्ता
स्ट्याण्डर्ड चार्टर्ड बैंक बोनस ९३ लाख ५४ हजार ७ सय ५३ कित्ता
गरिमा विकास बैंक बोनस २१ लाख ६१ हजार २३ कित्ता
कन्चन डेभलपमेन्ट बैंक बोनस ४ लाख ९५ हजार कित्ता
कन्चन डेभलपमेन्ट बैंक हकप्रद ९ लाख ९० हजार कित्ता
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्