
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – राष्ट्रिय निजि तथा आवसीय बिद्यालय एसोसिएसन नेपाल एनप्याप्सन काठमाडौंको छैटौं अधिवेसन बाट बिष्णु पराजुलीको अध्यक्षयतामा २७ सदस्यीय नयाँकार्यसमिति चयन गर्दै सम्मन्न भएको छ । मित्रपार्क स्थित गोल्डेन लाईफ पार्टी प्यालेसमा बुधबार सम्मपन्न अधिवेशनले मध्य राति नै पराजुलीको ३ वर्ष कार्यकालको नयाँ कार्यसमिति चयन गरेको हो ।

नव निर्वाचित अध्यक्ष पराजुलीले निजि तथा आवासीय विद्यालयको शैक्षिक सुधार तथा हक हित र संरक्षणमा आफु केन्द्रित हुने बताएका छन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्