×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पत्रकार महासंघमा क्रान्तिकारी पत्रकार संगठन नेपालको धर्ना, महासंघलाई जवरजस्त विवादित बनाउन खोजिएको आरोप (बिज्ञप्तिसहित)

GLOBAL IME BANK

पत्रकार महासंघमा क्रान्तिकारी पत्रकार संगठन नेपालको धर्ना, महासंघलाई जवरजस्त विवादित बनाउन खोजिएको आरोप (बिज्ञप्तिसहित)

१८ फाल्गुन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल कमुनिष्ट पार्टी निकट पत्रकारहरुको संगठन क्रान्तिकारी पत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघमा धर्ना सुरु गरेको छ । एक बिज्ञप्ति जारी गर्दै संगठनले जवरजस्त महासंघलाइ विवादमा ल्याउन खोजेको आरोप समेत लगाएको छ ।
  
गैरपत्रकारहरुलाई महासंघको सदस्त्यता दिएको भन्दै संगठनले यसको तत्काल छानविन गरिनुपर्ने समेत माग गरेको छ । पूरा विज्ञप्ति हेर्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: