
- अर्थ सरोकार सम्वाददाता
काठमाडौं – संसदीय सुनुवाइ विशेष समितिले मंगलबार पनि विभिन्न देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गर्दैछ। सोमबार अष्ट्रेलियाका लागि सिफारिस राजदूत लक्की शेर्पाको सुनुवाइ सकेको समितिले आज ६ राजदूतको सुनुवाइ गर्दैछ । विभिन्न देशका लागि सिफारिस १२ राजदूतमध्ये शर्मिला पराजुली (ओमान) र रमेशप्रसाद कोइराला (कतार) माथि चार वटा उजुरी परेको समितिले जनाएको छ ।
यी बाहेक निरञ्जनकुमार थापा (इजरायल), अर्जनु जङ्गबहादुर सिंह (कोरिया), प्रतिभा राणा (जापान), युवनाथ लम्साल (डेनमार्क) र चोपलाल भुसाल (बङ्गलादेश) लाई राजदूतमा सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाइएको थियो । यस्तै पदम सुन्दास (बहराइन), भीमकृष्ण उदास (म्यानमार), विश्वम्भर प्याकुर्याल श्रीलङ्का र महेन्द्रप्रसादसिंह राजपुत साउदी अरेबियालाई राजदूतमा सिफारिस गरी सरकारले संसदीय सुनुवाइका लागि पठाएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्