
- अर्थ सरोकार सम्वाददाता
काठमाडौं – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध दलका सांसदहरुले मंगलबारको संसद बैठक बहिस्कार गरेका छन् । मंगलबारको बैठकमा सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले मधेसमा स्थानीय तहको संख्या घटाइएको र राष्ट्रिय सभामा प्रतिनिधित्व पनि घटाइएकाले पुनर्संरचना आयोगको प्रतिवेदन नमान्ने जानकारी गराउँदै बैठक पनि बहिस्कारको घोषणा गरे । कर्णले बोलेपछि मधेस केन्द्रित दलका सांसदहरुले उठेर नाराबाजी गर्दै संसद बैठक बहिस्कार गरेका थिए ।
संसद बैठकमा समय लिएर बोल्दै कर्णले स्थाद्दीय तहको पुनर्संरचना प्रतिवेदन नमान्ने र स्थानीय निर्वाचन पनि बहिस्कार गर्ने जानकारी दिए । स्थानीय तह पुनर्संरचना र अपर हाउसमा पनि प्रतिनिधित्व घटाएकाले हामी निर्वाचन मान्दैनौं। बहिस्कार गर्छौुं उनले भने मधेसको प्रतिनिधित्वका लागि बारम्बार लडिरह्यौं। तैपनि हाम्रो प्रतिनिधित्व घटाइएको छ। एउटा प्रतिनिधित्वका लागि हामी कति लडिरहने ?
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्