
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानअन्तर्गत आयोजना गरिएको जनसभाको अन्तिम समयमा मंगलबार भएको गोलीकाण्डमा चार जना मारिएको घटनाको विरोधमा मंगलबार बिहानदेखि सप्तरी जिल्ला ठप्प भएको छ भने विभिन्न ठाउँमा आगजनी समेत भएको छ ।
मदेशी मोर्चा र एमाले बिचको झडप भएपछि स्थानीय शान्ति समितिको कार्यालयमापनि आगजनी भएको हो । मधेशी मोर्चाले सप्तरीमा बिहानैदेखि विभिन्न विरोधका कार्यक्रमहरु आयोजना गरेको छ । स्थानी बजार, पसल बिहानैदेखि ठप्प रहेका छ, भने जिल्लाको पूर्वपश्चिम तथा सहायक सडकहरुमा लामो तथा छोटो दूरीका कुैनैपनि सवारी साधनहरु चलेका छैनन् । सडकमा विवाहका गाडी, मोटरसाइकल, साइकलबाहेक अन्य सवारी साधन बन्द रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्