×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तरीको अवस्था झन् तनावग्रस्त बन्दै, सरकारी कार्यालयमा मोर्चाद्वारा आगजनी !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सप्तरीको अवस्था झन् तनावग्रस्त बन्दै, सरकारी कार्यालयमा मोर्चाद्वारा आगजनी !

Artha Sarokar

२४ फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानअन्तर्गत आयोजना गरिएको जनसभाको अन्तिम समयमा मंगलबार भएको गोलीकाण्डमा चार  जना मारिएको घटनाको विरोधमा मंगलबार बिहानदेखि सप्तरी   जिल्ला ठप्प भएको छ भने विभिन्न ठाउँमा आगजनी समेत भएको छ । 
मदेशी मोर्चा र एमाले बिचको झडप भएपछि स्थानीय शान्ति समितिको कार्यालयमापनि आगजनी भएको हो । मधेशी मोर्चाले सप्तरीमा बिहानैदेखि विभिन्न विरोधका कार्यक्रमहरु आयोजना गरेको छ । स्थानी  बजार, पसल बिहानैदेखि ठप्प रहेका छ, भने जिल्लाको पूर्वपश्चिम तथा सहायक सडकहरुमा लामो तथा छोटो दूरीका कुैनैपनि सवारी साधनहरु चलेका छैनन् । सडकमा विवाहका गाडी, मोटरसाइकल, साइकलबाहेक अन्य सवारी साधन बन्द रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी