- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – देशले स्थानीय निकायको नयाँ संरचना पाएको छ । देशभरका पुराना स्थानीय निकायहरु शुक्रबारदेखि खारेज भएसँगै ७४४ वटा अधिकार सम्पन्न स्थानीय तहहरु कार्यान्वयनमा आएका छन् ।सरकारले मन्त्रिपरिषदबाट गत हप्ता देशभर ७४४ स्थानीय तह गठन गर्ने निर्णय गरेको थियो ।
हेर्नुस् देशभरका स्थानीय तहको नाम, सेवा केन्द्र र वडा केन्द्रहरुको पूर्ण विवरणः