×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारले नै निर्वाचन आचारसंहिता उल्लङ्घन गरेपछि सुवास नेम्वाङ फायर !

GLOBAL IME BANK

सरकारले नै निर्वाचन आचारसंहिता उल्लङ्घन गरेपछि सुवास नेम्वाङ फायर !

२० फाल्गुन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्रमुख विपक्षी दल नेकपा एमालेले निर्वाचन आचारसंहिता जारी भएपछि पनि सरकारले सरुवा बढुवा गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
निर्वाचन आचारसंहिता लागू भएकै दिन सरकारले अघिल्लो दिनको मिति राखेर प्रहरीमा व्यापक सरुवा गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।
एमाले नेता सुवास नेम्वाङले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलाई टेलिफोन गरी सरकारले आचारसंहिता उल्लंघन गरेको भन्दै तत्काल कदम चाल्न आयोगलाई आग्रह गरेका छन् ।
नेम्वाङले यस्ता गतिविधि रोक्न प्रमुख निर्वाचन आयुक्तको ध्यानाकर्षण गराएको बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: