
काठमाडौं – प्रमुख विपक्षी दल नेकपा एमालेले निर्वाचन आचारसंहिता जारी भएपछि पनि सरकारले सरुवा बढुवा गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
निर्वाचन आचारसंहिता लागू भएकै दिन सरकारले अघिल्लो दिनको मिति राखेर प्रहरीमा व्यापक सरुवा गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।
एमाले नेता सुवास नेम्वाङले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलाई टेलिफोन गरी सरकारले आचारसंहिता उल्लंघन गरेको भन्दै तत्काल कदम चाल्न आयोगलाई आग्रह गरेका छन् ।
नेम्वाङले यस्ता गतिविधि रोक्न प्रमुख निर्वाचन आयुक्तको ध्यानाकर्षण गराएको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्