
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – टोयोटाको गाडी बिक्री भएको ५० वर्ष पूरा भएसँगै टोयोटा गाडीको नेपालको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेट (युटिएस)ले स्थापना भएको पचास वर्ष मनाएको छ । कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा कम्पनीले विभिन्न कार्यक्रम गरेर स्वर्ण महोत्सव मनाएको जनाएको छ ।

कम्पनीले धुम्बाराहीमा रहेको भोइथ कम्प्लेक्समा टोयोटाको अत्याधुनिक सेल्स, सर्भिस र स्पेयर्स पार्टस (थ्री एस) शोरुमको उद्घाटन समे गरेको छ । कार्यक्रममा भोइथ कम्प्लेक्समै सामुदायिक बगैंचामा वृक्षारोपण गरिएको थियो भने टोयोटाका एसिया प्यासिफिक अध्यक्ष हिरोयुकी फुकुर्इले आफ्नो धारणा राखेका थिए ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्