
न्युयोर्क – आफ्नै पार्टी रिपब्लिकनका कांग्रेस म्यानहरुले असहयोग गर्ने निश्चित भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा कांग्रेसमा प्रस्तावित हेल्थ केयर विधेयक शुक्रबार फिर्ता गरिएको छ ।
पहिलो महत्वपूर्ण विधेयकको फिर्तालाई ट्रम्प प्रशासनकै ठूलो असफलताको रुपमा विश्लेषण गरिएको खबर आजको कान्तिपुरमा छापिएको छ ।
सात बर्षदेखि अमेरिकी अनुदारवादी राजनीतिको सबैभन्दा ठूलो टाउको दुखाइको विषय बनेको ओबामा हेल्थ केयरलाई निस्तेज पार्न केही साता अघि ट्रम्प प्रशासनले नयाँ हेल्थ केयर विधेयक कांग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टिभ मा दर्ता गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्