×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तराष्ट्रिय नारी दिवशको अवसरमा यती डेभलपमेण्ट बैंकले गर्यो तीन नारीलाई सम्मान

GLOBAL IME BANK

अन्तराष्ट्रिय नारी दिवशको अवसरमा यती डेभलपमेण्ट बैंकले गर्यो तीन नारीलाई सम्मान

२५ फाल्गुन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – यती डेभलपमेण्ट बैंकले अन्तराष्ट्रिय नारी दिबस को अवसरमा बिभिन्न क्षेत्रमा अतुलनीय योगदान पुर्याउनु नारीलाई सम्मान गरेको छ ।
बैंकले लामो समयदेखि कला तथा रेडियो प्रस्तोताको रुपमा समाजमा छाप छोड्न सफल लक्ष्मी भुषाल, कृष्णा ताम्राकार र शारीरिक सुगठनमा क्रियाशिल ननिता महर्जनलाई नगद तथा सम्मानपत्र प्रदान गरेको हो । 
महर्जनले आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगीताको एथलेटीक फिजिक बिधामा कास्य पदक हासिल गरेर आन्तराष्ट्रिय क्षेत्रमा नेपाललाइ चिनाउन योगदान गरेक थिइन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले सम्मानित तीनै जनालाई नगद तथा सम्मानपत्र प्रदान गरे । संचारकर्मी कृष्णा ताम्राकार अस्वस्थ भएपछि उनको  सम्मान छोरी गृष्मा राजभण्डारीलाई प्रदान गरीएको थियो । 
बैंकले सामाजीक उत्तर दायित्व वहन गर्ने शिलशिलामा बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेकोे र आगामी दिनमा त्यसलाई निरन्तरता दिइने बैंकले जारी प्रेस विज्ञप्तिमा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: