
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – यती डेभलपमेण्ट बैंकले अन्तराष्ट्रिय नारी दिबस को अवसरमा बिभिन्न क्षेत्रमा अतुलनीय योगदान पुर्याउनु नारीलाई सम्मान गरेको छ ।
बैंकले लामो समयदेखि कला तथा रेडियो प्रस्तोताको रुपमा समाजमा छाप छोड्न सफल लक्ष्मी भुषाल, कृष्णा ताम्राकार र शारीरिक सुगठनमा क्रियाशिल ननिता महर्जनलाई नगद तथा सम्मानपत्र प्रदान गरेको हो ।
महर्जनले आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगीताको एथलेटीक फिजिक बिधामा कास्य पदक हासिल गरेर आन्तराष्ट्रिय क्षेत्रमा नेपाललाइ चिनाउन योगदान गरेक थिइन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले सम्मानित तीनै जनालाई नगद तथा सम्मानपत्र प्रदान गरे । संचारकर्मी कृष्णा ताम्राकार अस्वस्थ भएपछि उनको सम्मान छोरी गृष्मा राजभण्डारीलाई प्रदान गरीएको थियो ।
बैंकले सामाजीक उत्तर दायित्व वहन गर्ने शिलशिलामा बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेकोे र आगामी दिनमा त्यसलाई निरन्तरता दिइने बैंकले जारी प्रेस विज्ञप्तिमा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्