
धादिङ – आमा बाबुसँगै राति सुतेका बेनिघाटरोड ३ बागुराङका डेढ बर्षीय बुद्धिलाल चेपाङ ओछ्यानबाटै बेपत्ता भएको खबर आजको कान्तिपुरमा छ । अस्थायी टहरामा बस्दै आएका सोमबहादुर दम्पतीले बालक राती २ बजेतिर ओछ्यानबाटै गायब भएको बताएको प्रहरीले जनाएको छ । त्रिपालले बेरेर बनाएको टहराबाट बालक हराएका थिए ।
‘टहराको ढोका छेउमा आफू सुतेर श्रीमती र छोरालाई कुनापट्टि सुताएको थिएँ’, सोमबहादुरले भने, ‘बिहानपख उठेर हेर्दा सँगै सुतेको जोठो छोरा थियो तर कान्छो ओछ्यानमा थिएन ।’ काखमा रहेको छोरा हराएपछि आमा मनमाया अचेत बनेकी छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्