काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय जनता पार्टीका शीर्ष नेतासँग छलफल गरिरहेका छन् ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलिरहेको बैठकमा राजपाको अध्यक्ष मण्डलका महन्थ ठाकुर, शरतसिंह भण्डारी, राजेन्द्र महतो, महेन्द्रराय यादव, अनिल झा लगायत नेता सहभागी छन् ।
सरकारले मधेसी मोर्चासँगको सहमति तोडेर स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता लिएपछि आन्दोलनमै फर्किने राजपाका नेताहरुको चेतावनीपछि प्रधानमन्त्री दाहालले नेताहरुसँग छलफल गरेका हुन् ।
बैठकमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाललाई पनि बोलाईको तर पार्टीबाट कोही पनि सहभागी नभएको प्रधानमन्त्री दाहालको निजी सचिवालयले जनाएको छ । यसबारेमा छलफल गर्न राजपाको अध्यक्ष मण्डलको बैठक आजै बस्दैछ । – काठमाडौँ टुडे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्