Skip to content

बैसाख १५ गतेदेखि बन्दै बन्द !

Dish Home

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – बैसाख १६ गते नेपाल बन्द हुने भएको छ । मधेशी मोर्चाले उक्त दिन नेपाल बन्द गर्ने भएको हो । यता बैसाख २७ गते देखि निरन्तर नेपाल बन्द हुने भएको छ । मधेशी मोर्चाले आज आन्दोलनको कार्यक्रम घोषणा गर्दै यस्तो निर्णय गरेको हो ।    


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्