Skip to content
LAXMI SUNRISE BANK

सरकारको निर्णय पूरा भएन, शुक्रबारको सार्वजनिक बिदा फिर्ता

अर्थ सरोकार

काठमाडौँ  – चौतर्फी विरोधका बाबजुत सरकारले शुक्रबारको सार्वजनिक बिदा फिर्ता गरेको छ ।
आइतबार राष्ट्रपति विद्या भण्डारी विदेश भ्रमणमा जाँदा र फर्किएपछि सार्वजनिक विदा निर्णय गरेको थियो । भण्डा री सोमबार भारत प्रस्थान गरेकी छिन् । सरकारले आज भने सार्वजनिक विदा दिएको छ ।
शुक्रबारको विदा भने फिर्ता भएको छ । दुईदिन सार्वजनिक विदा दिइएपछि चौतर्फी रुपमा सरकारको तीव्र विरोध भएको थियो । – काठमाडौँ  टुडे
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK