‘विदेशबाट बाबुको लास फर्किएपछि मैले लागेको ‘भिजा’ क्यान्सिल गरेर कृषिमा लागें, पौरख गर्ने आफ्नै देशमा रहेछ’ अर्थ सरोकार ५ बैशाख २०७४, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम अर्थ सरोकार टेलिभिजन कार्यक्रममा आज हामीले बिजय परियारलाई प्रस्तुत गरेका छौं । उनीसँग हामीले लमजुङमा खरायो खेतीक बारेमा खास चर्चा गरेका छौं । हेरौं उनीसंगको अन्तर्वार्ता : छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’