
काठमाडौं – कमल थापालाई दास्रो वरीयतामा राख्ने प्रधानमन्त्री पुष्पकमल दाहालको निर्णप्रति असन्तुष्ट उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले मन्त्रिपरिषद् बैठकमा सहभागिता नजनाउने भएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रधानमन्त्रीपछिको वरीयता आफूले नपाए पद छाड्ने सार्वजनिक अभिव्यक्ति दिएका निधिलाई पार्टी सभापति शेरबहादुर देउवाले पद नछाड्न सुझाव दिएपछि पद नछाड्ने तर मन्त्रीपरिषद् बैठकमा सहभागी नहुने रणनीति अपनाउन लागेका हुन् ।
थापालाई दोस्रो वरीयता दिने प्रधानमन्त्रीको कदम स्वीकार नगर्ने निर्णयमा पुगेका निधिले थापा सहभागी हुने मन्त्रीपरिषद् बैठकमा भाग नलिन यस्तो योजना बनाएको स्रोतले बतायो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्