Skip to content
LAXMI SUNRISE BANK

कञ्चनपुरमा कम्युनिष्ट पार्टीको कार्यक्रम बिथोल्ने प्रयास, मञ्च नै प्रहरीको कब्जामा

अर्थ सरोकार

कञ्चनपुर – विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले कञ्चनपुरमा आयोजना गरेको सास्कृतिक कार्यक्रममा सरकारले अबरोध गरेको छ ।
कम्युनिष्ट पार्टीले आयोजना गरेको सभालाई बिथाल्ने उद्देश्यले प्रहरीले हस्तक्षेप गरेको कार्यक्रम स्थलबाट सम्पादक दिया चन्दले जानकारी दिएकी छन् ।
चन्दका अनुसार दिउसो १ बजे सुरु हुने भनिएको सभा प्रहरी हस्तक्षेपका कारण अहिले सम्म सुरु हुन् सकेको छैन । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK