
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबारको तुलनामा साताको दोश्रो दिन सोमबार तोलामा १ सयले घटेर प्रति तोला ५४ हजार ५ सयमा र चांदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला ८ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी महासंघले सोमबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६ हजार ७ सय २५ रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ९० रुपैयाँ तोकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्