×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उद्योगमन्त्रीको यस्तो आग्रहपछि सिमेन्टको मूल्य घट्यो

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

उद्योगमन्त्रीको यस्तो आग्रहपछि सिमेन्टको मूल्य घट्यो

Artha Sarokar

२८ चैत्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 

काठमाडौं – केही दिनअघि सिमेन्टमा गरिएको मूल्यवृद्धि फिर्ता लिन व्यवसायीहरु सहमत भएका छन् । आइतबार उद्योगमन्त्री नविन्द्रराज जोशी र सिमेन्ट व्यवसायीबीच भएको छलफलमा सिमेन्टको मूल्य घटाउन व्यवसायीहरु सहमत भएको खबर आजको नागरिकमा छ ।
उद्योगमन्त्रीले पूननिर्माणको प्रथम चरण भर्खरै सुरु भएकाले यो समयमा कम मुनाफा लिएर नागरिकलाई सहयोग गर्न आग्रह गरेपछि मूल्यमा पूनर्विचार गर्न तयार भएको मन्त्रालयले जनाएको छ । केही दिनअघिदेखि सबै कम्पनीका सिमेन्टको मूल्यमा प्रतिबोरा २० देखि ५५ रुपैयाँसम्म बढाएके खुद्रा व्यापारी बताउँछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी