
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – डिप्रोक्स लघुवित्त विकास बैंकले १००% हकप्रद सेयर भर्न १५ दिनको म्याद थपेको छ । डिप्रोक्सको हकप्रदमा अब वैशाख २५ गतेसम्म आवेदन दिन पाइनेछ । यसअघि डिप्रोक्सले चैत ७ देखि वैशाख १० गते सम्मका लागि १ः१ अनुपातमा सेयर बिक्री खुला गरेको थियो । डिप्रोक्सले १०० रुपैयाँ अंकित मूल्यको २५ लाख ७९ हजार २३८.४५ कित्ता सेयर बिक्री खुला गरेको हो । यो हकप्रद सेयरमा आवेदन दिन फागुन १ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
बैंकको हकप्रद सेयरमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । हककप्रद सेयर खरीदका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड सेन्ट्रल प्लाजा, नारायणचौर नक्साल र डिप्रोक्सका सम्पूर्ण कार्यालयबाट आवेदन फारम लिन र बुझाउन पाइनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्