
- अर्थ सरोकार सम्बाददाता
कञ्चनपुर- कञ्चनपुरमा प्रहरीले पत्रकार दिया चन्दमाथि हातपात गरेको छ । नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको कार्यक्रम प्रहरीले बिथोलेको फोटो खिचेको भन्दै उनलाई प्रहरीले हातपात गरेको हो । उनको क्यामरा समेत प्रहरीले खोसेको छ ।
अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले आफूमाथि हातपात भएको बताएकी छिन् भने आफ्नो फेसबुकमा पनि उनले आफूमाथि हातपात भएको पोष्ट गरेकी छिन् । पत्रकार दिया चन्द हाल इमान्दार मिडिया डटकममा सञ्चालक छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्