
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – वैशाख २८ देखि फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ५०% हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । बैंकले २ः१ अनुपातमा १०० रुपैयाँ दरको १३ लाख २२ हजार ५०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । बैंकको हकप्रद सेयर जेठ ३१ गतेसम्म मात्र भर्न पाइन्छ ।
यो हकप्रद सेयरमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गरेको छ । हकप्रद सेयरका लागि फर्स्टको काठमाडौंको ज्ञानेश्वर, मोरङको उर्लाबारी र चितवनको भरतपुर शाखाबाट आवेदन दिन पाइनेछ । यसैगरी, ग्लोबल आइएमई क्यापिटल लिमिटेड नाचघर, काठमाडौं तथा ग्लोबल आइएमई बैंकको वीरगन्जको आदर्शनगर, इटहरीको फुलबारी बजारबाट पनि आवेदन दिन सकिनेछ । यस्तै, जनकपुरको भानुचोक, कैलालीको धनगढी, पोखराको पृथ्वीचोक, नेपालगंजको त्रिभुवनचोक र बुटवलको बिपीचोकबाट शाखाबाट पनि आवेदन फारम लिन र बुझाउन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्