
साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार प्रति तोला ५४ हजार २ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ४ सयले बढेर प्रति तोला ५४ हजार ६ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै चांदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ८ सय १० रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी महासंघले आइतबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६ हजार ८ सय १० रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ९४ रुपैयाँ ५० पैसा कायम गरेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्