
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको तेश्रो दिन मंगलबार सुनको मूल्य वृद्धि भएको छ । सोमबार प्रति तोला ५४ हजार ४ सयमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ३ सयले वृद्धि भएर ५४ हजार ७ सयमा कारोबार भईरहेको छ।
त्यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले वृद्धि भएर प्रति तोला ८ सयमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी महासंघले मंगलबार प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ८ सय ९५ रुपियाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ८६ रुपैयाँ कायम गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्