
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको चौथौ दिन बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रति तोला ५५ हजार ६ सयमा कारोबार भएको छापावाला सुन मंगलबार १ सयले बढेर ५५ हजार ७ सय मूल्यमा कारोबार भईरहेको छ ।
त्यस्तै गरि चाँदी ५ रुपियाँले घटेर ८ सय ५ रुपियाँले कारोबार भईरहेको छ। नेपाल सुनचाँदी महासंघले सोमबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४७ हजार ७ सय ५५ रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ९० रुपियाँ कायम गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्