
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । बिहिबार प्रति तोला ५४ हजार ९ सयमा कारोबार भएको छापावाल सुन शुक्रबार पनि त्यहि मुल्यमा कारोबार भईरहेको छ।
त्यस्तै तेजावी सुन प्रति तोला ४७ हजार ७० रुपैयाँमा कारोबार भईरहेको छ र चांदी प्रति तोला ८ सय १० रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्