
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्यमा गिरावट भएको छ । शुक्रबार प्रति तोला ५४ हजार ९ सयमा कारोबार भएको छापावाल सुन आइतबार ५ सयले घटेर ५४ हजार ४ सय मुल्यमा कारोबार भईरहेको छ।
त्यस्तै गरि चांदीको मूल्य १० रुपैयाँले घटेर प्रति तोला ८ सयमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी महासंघले आइतबार प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ६ सय ४० रुपियाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ६८ रुपैयाँ कायम गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्