
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहिबार प्रति तोला ५५ हजार ६ सयमा कारोबार भएको छापावाला सुन शुक्रबार १ सयले घटेर ५५ हजार ५ सय मूल्यमा कारोबार भईरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्यमा भने ५ रुपियाँले घटेर ८ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ। महासंघले सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४७ हजार ५ सय ८५ रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ८६ रुपियाँ कायम गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्