Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पाँचौ दिन बिहिबार  सुनको मूल्य घटेको  छ । बुधबार  प्रति तोला ५५ हजार ७ सयमा कारोबार भएको छापावाला  सुन मंगलबार १ सयले घटेर  ५५ हजार ६ सय मूल्यमा कारोबार भईरहेको छ  ।

त्यस्तै गरि चाँदीको मूल्य स्थिर रहेर ८ सय ५ रुपियाँमा नै कारोबार भईरहेको छ। नेपाल सुनचाँदी महासंघले सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४७ हजार ६ सय ७० रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ९० रुपियाँ  कायम गरेको छ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK