
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रति तोला ५५ हजार ७ सयमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ ।
त्यस्तै गरि चाँदी पनि स्थिर रहदै प्रति तोला ८ सय १५ मा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी महासंघले सोमबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४७ हजार ७ सय ५५ रुपियाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ९९ रुपियाँ कायम गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्