
- अर्थ सरोकार सम्बाददाता
कामाडौं – महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओ बिक्री खुला भएको छ । महुलीले बैशाख ७ गतेदेखि १०० रुपैयाँ अंकित दरको एक लाख २० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । यसमध्ये ४ हजार ८०० कित्ता कर्मचारीलाई र ६ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । महुलीको आइपीओ छिटोमा वैशाख ११ र ढिलोमा वैशाख २१ गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ६०० कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । ओ आइपीओमा एनसीएम मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गरेको छ । महुलीले जारी पुँजी चार करोड रुपैयाँको ३०% सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो । आइपीओ बिक्रीपछि संस्थापक सेयरधनीको स्वामित्व ७०% र सर्वसाधारणको स्वामित्व ३०% हुनेछ । यसको अधिकृत पुँजी १५ करोड रुपैयाँ छ । आस्वाबाट पनि सेयर भर्न सकिनेछ ।
यस्ता छन् सेयर भर्ने केन्द्रहरु
.jpg)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्