
काठमाडौं – रौतहटको एक दलित युवक म्यादी प्रहरीमा जागिर खान किर्ते गरी नागरिकता बनाएको आरोपमा प्रहरी हिरासतमा पुगेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । गुजरा गाउँपालिका १ का २० बर्षीय महेश माझी मुसहर किर्ते गरी नागरिकता बनाएको आरोपमा प्रहरी हिरासतमा पुगेका हुन् ।
चैत १६ गते चन्द्रनिगाहपुरबाट लिएको नागरिकता नक्कली भएको भन्दै महेशलाई चैत १७ गते प्रहरीले पक्राउ गरेको हो । गरिब परिवारका कक्षा ११ मा पढ्दै गरेका महेशलाई पढाई अगाडि बढाउन र वृद्ध आमाको पालन पोषण गर्न पैसाको अभाव थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्