Skip to content

बेरोजगार हुनुहुन्छ ? ५० जनालाई आयो रोजगारीको अवसर !

Dish Home

अर्थ सरोकार

९ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं– तपाईं बेरोजगार हुनु हुन्छ ? नेपालका प्रतिष्ठित संचार गृह, विभिन्न सामान उत्पादन गर्ने उद्योग, ब्यापारिक घरानामा तपाईंलाई रोजगारीको अवसर छ । जव डेस्क प्राइभेट लिमिटेडले करिव ५० जना युवायुवतीका लागि रोजगारी उपलब्ध रहेको जनाएको छ । 
कम्पनीले तलवका साथै कामअनुसार अतिरिक्त कमिसन, भत्ता, संचय कोष र बीमा सुविधासमेत उपलब्ध गराउने बताएको छ । कम्पनीले आफ्नो वायोडाटा, सम्पर्क ठेगाना र आफूले काम गर्न चाहेको क्षेत्र उल्लेख गरी इमेल [email protected] ठेगानामा आफ्नो विवरण पठाउन आग्रह गरेको छ । कम्पनीले उनीहरुलाई सम्पर्क गरेर अन्तर्वाताका लागि बोलाउने जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्