
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – ज्योति बिकास बैंकले अन्तराष्ट्रिय अवार्ड हात परेको छ । हालसालै लण्डनमा सम्पन्न एक अन्तराष्ट्रिय समारोहमा ज्योति विकास बैंकले वेष्ट इन्टरप्राइज अवार्ड प्राप्त गरेको हो । सोक्रेटिश कमिटि, अक्सफोर्ड, बेलायतले प्रदान गरिएको यो अवार्ड लण्डनमा २८ मार्च २०१७ मा आयोजित एक विशेष समारोहमा बैंकलाई नेपालको बैंकिङ क्षेत्रको उत्कृष्ट संस्था घोषित गरिएको थियो ।
साथै उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कुँवरलाई मेनेजर अफ दि एअर द्वारा सम्मान गरिएको बताइएको छ । नेपाल लगायत ५४ देशका प्रतिनिधिहरु सहभागी भएको उक्त कार्यक्रम मा भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान, कम्बोडिया, इन्डोनेशिया, फिलिपिन्स, अफगानिस्तान, मलेशिया, मेक्सिको, बेलायत समेत थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्