×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सफलताको ज्योति बाल्दै ज्योति बिकास बैंक, अन्तरराष्ट्रिय अवार्डबाट समेत सम्मानित

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सफलताको ज्योति बाल्दै ज्योति बिकास बैंक, अन्तरराष्ट्रिय अवार्डबाट समेत सम्मानित

२८ चैत्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – ज्योति बिकास बैंकले अन्तराष्ट्रिय अवार्ड हात परेको छ । हालसालै लण्डनमा सम्पन्न एक अन्तराष्ट्रिय समारोहमा ज्योति विकास बैंकले वेष्ट इन्टरप्राइज अवार्ड प्राप्त गरेको हो । सोक्रेटिश कमिटि, अक्सफोर्ड, बेलायतले प्रदान गरिएको यो अवार्ड लण्डनमा २८ मार्च २०१७ मा आयोजित एक विशेष समारोहमा बैंकलाई नेपालको बैंकिङ क्षेत्रको उत्कृष्ट संस्था घोषित गरिएको थियो ।
साथै उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कुँवरलाई मेनेजर अफ दि एअर द्वारा सम्मान गरिएको बताइएको छ  । नेपाल लगायत ५४ देशका प्रतिनिधिहरु सहभागी भएको उक्त कार्यक्रम मा भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान, कम्बोडिया, इन्डोनेशिया, फिलिपिन्स, अफगानिस्तान, मलेशिया, मेक्सिको, बेलायत समेत थिए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: