×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ संहिता : विवाह नगरी बच्चा जन्मेमा स्वतः विवाह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नयाँ संहिता : विवाह नगरी बच्चा जन्मेमा स्वतः विवाह

Artha Sarokar

५ बैशाख २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

महिलासँग सहमतिमा शारीरिक सम्बन्ध राख्ने र गर्भधारण भएमा अस्वीकार गर्ने अनि महिला बाध्य भएर नाता कायम गर्न अदालत धाउनुपर्ने व्यवस्था अन्त्य हुने भएको छ। यो खबर आजको नागरिकमा छ ।
मुलुकी ऐनको नयाँ व्यवस्थालेयसको समाधान गर्ने प्रावधान राखेको हो । नयाँ व्यवस्थामा कुनै पुरूषसँग शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्माएको प्रमाणित भएमा त्यस्तो पुरूष र महिलाबीच स्वतः विवाह भएको मानिने र विवाहसरहको हक लाग्ने भएको छ।
समितिकोक प्रतिवेदन हाल संसदमा छलफलको क्रममा छ। अब बस्ने संसद बैठकले प्रतिवेदन पारित गर्नेछ। संसदबाट पारित भएपछि ती कानुन ७५ भदौ १ गतेबाट लागू हुनेछ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी