
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – बैशाख १० गते कुमारीको ५०% हकप्रद भर्ने अन्तिम दिन हो । बैंकले चैत ६ गतेदेखि २ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको एक करोड ३४ लाख ९५ हजार ८३२.६६ कित्ता हकप्रद सेयर बिक्री गर्दै आएको छ । कुमारीको हकप्रद फागुन १९ गतेसम्म कायम सेयरधनीले मात्र भर्न पाउनेछन् ।
कुमारी बैंकको दरबारमार्गसहित अधिकांश शाखा कार्यालयबाट हकप्रदको आवेदन दिन सकिनेछ । यसैगरी, यसको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर काठमाडौंबाट पनि आवेदन दिन पाइनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्