
बझाङ – आकांक्षी बढी भएपछि जयपृथ्वी नगरपालिका १ मा नेकपा एमालेले उम्मेद्वार छान्न चिट्ठा प्रणाली अपनाएको छ । आकांक्षीले एक अर्कालाई समर्थन गर्ने अडान लिएपछि द्धिट्ठा हालेर उम्मेदवार टुंगो लगाइएको खबर आजको कान्तिपुरमा छ ।
‘मतदान प्रक्रियाबाट जान खोज्दा कसैले पनि मानेनन्’ एमाले वडा कमिटी अध्यक्ष गगन बहादुर सिंहले भने ‘चिट्ठा हालेर टुंगो लगाउने विषयमा सबै आकांक्षी समहत भए ।’ वडाध्यक्षका आकांक्षीहरु गगनबहादुर सिंह, सीताराम सिंह र मोहनबहादुर बिष्टबीच चिट्ठा छान्दा गगनबहादुरले बाजी मारेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्