
- अर्थ सरोकार सम्बाददाता
मेगा बैंक नेपाल लिमिटेडका जागीर खुलेको छ । बैंकले विभिन्न १० पदका लागि दुई दर्जन कर्मचारी माग गरेको छ । बैंकले मेनेजर, अफिसर र एसिस्टेन्ट लेभलको विभिन्न पदमा दरखास्त आह्वान गरेको हो । इच्छुक तथा बैंकले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकले वैशाख ६ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।
थप जानकारीको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्