
चिनीयाँ स्मार्टफोन निर्माता कम्पनी सियाओमीले केवल एक रुपैयाँमा स्मार्टफोन बिक्री गर्ने भएको खबर आजको कारोबारमा छ ।
सियाओमीले बुधबार ६ अप्रिलमा फ्यान फेस्टिभल आयोजना गर्दैछ । उक्त मेलामा कम्पनीले १ रुपैयाँ (भारु) मा आफ्नो उत्पादन रेडमी नोट फोर बिक्री गर्ने भएको हो । यही एक रुपैयाँमै रेडमी नोट फोर को २ जीबी र्याम तथा ३२ जीबीका भेरियन्टको खरिद गर्न सकिन्छ । यसका साथै अन्य उत्पादन पनि सुलभ मूल्यमा पाइने कम्पनीले आफ्नो वेबसाइटमार्फत जानकारी गराएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्