×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नवराज सिलवाल आफ्नै निवासमा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नवराज सिलवाल आफ्नै निवासमा !

Artha Sarokar

१७ बैशाख २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – डीआइजी नवराज सिलवाल अस्पतालबाट भागेको भन्ने चर्चा चलेपनि उनी घरमै रहेको बुझिएको छ । उनी अस्पतालबाट सुटुक्क भागेको  भन्ने हल्ला चलेको थियो  । उनी बिएण्डबी अस्पतालमा उपचाररत थिए । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी