×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाबुरामको नयाँशक्तिमा अर्को ठुलो पहिरो, खास मान्छेसहित ३० केन्द्रीय नेताले छोडे पार्टी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बाबुरामको नयाँशक्तिमा अर्को ठुलो पहिरो, खास मान्छेसहित ३० केन्द्रीय नेताले छोडे पार्टी

Artha Sarokar

२१ चैत्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – कम्युनिष्ट बिचारधारा त्यागेर नयाँशक्ति गठन गरेका डा बाबुराम भट्टराईको पार्टीमाथि अर्को ठुलो पहिरो गएको छ ।
स्थापनाको एक वर्ष नपुग्दै बाबुराम भट्टराई नेतृत्व नयाँ शक्रि पार्टी छिन्नभिन्न हुने अवस्थामा पुगेको छ । स्थापना कालदेखि नै नयाँ शक्रिमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका ३५ जनाभन्दा बढीले पार्टी छाडेका छन् । 
नयाँ शक्ति छाडेका केही नेता निष्कृय छन् भने केही अन्य दलमा प्रवेश गरेका छन् । सहसंयोजक महेश कर्मोचासहित ३० जना केन्द्रीय नेताले आइतबार एकैपटक नयाँ शक्ति छाडेका छन् । नयाँ शक्तिका कर्मोचसहित ३० केन्द्रिय सदस्य विजय गच्छेदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी