काठमाडौं – नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई उनकी पत्नी हिसिला यमी र वैद्य माओवादीका उपाध्यक्ष सिपि गजुरेलसहित ५ दर्जन बढी नेता कार्यकर्तालार्इ प्रहरीले पक्राउ गरेको छ ।

चुनाव चिन्ह् आँखाको माग गर्दै निर्वाचन आयोग घेराउ गर्न कान्तिपथस्थित पुगेका भट्टरार्इसहित हिसिला र वैद्य माओवादीका उपाध्यक्ष सिपि गजुरेललाई प्रहरीले भ्यानमा हालेर लगेको महराजगञ्जमा लगेर राखेका छ।

बहादुर भवन नजिकैबाट डिएसपी सोमेन्द्र राठौरको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई दुईओटा ठुला ट्रकमा हालेर लगेको थियो । भट्टराई सहित ५० जना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नयाँ शक्ति, वैद्य माअाेवादीसहित ६४ दलका कार्यकर्ताहरु आयोगको कार्यालय घेराउ गर्न पुगेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्