
काठमाडौं – संविधानसभाबाट नयाँ संविधान जारी भएपछि राजनीतिक स्थिरता कायम भइ मुलुक आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्छ भन्ने आम नेपालीको बुझाइ थियो । आजको नागरिकमा खबर छ ।
तर संविधान जारी भएको डेढ बर्ष बित्दा पनि आर्थिक विकास र समृद्धि त परै जाओस् राजनीतिक स्थायित्वसमेत कायम हुन सकेको छैन ।
असन्तुष्ट पक्षको निरन्तर विरोधले गर्दा ७० बर्षपछि संविधानसभाबाट निर्माण गरी जारी संविधान कार्यान्वयन हुने नहुने अन्योल उत्पन्न भएको छ ।
मुलुकमा जारी सबैखाले आन्दोलन अन्त्य गर्दै २०७३ साल समस्या समाधान र संविधान कार्यान्वयनको बर्ष बनाउने राजनीतिक प्रतिबद्धता कागजमा मात्र सिमित रह्यो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्